दोलखा : दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ।

नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ।

वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको छ। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले हवाइ फायर गरेको छ ।

हेर्नुहोस् भिडियो !

 

२०७९ बैशाख ३०, शुक्रबार १०:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय