राजविराज : सप्तरीको राजविराज नगरपालिका-१२ मा अझै मतदान जारी छ ।

सप्तरीका मुख्य निर्वाचन अधिकारी चन्द्रमणी ज्ञवालीका अनुसार साँझ वर्षा भएर मतदान कार्य प्रभावित भएको थियो ।

उक्त मतदानस्थलमा सामान्य झडप र वर्षापछि रोकिएको निर्वाचन सुरु भएको थियो । मतदानस्थलमै रहेका मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार मतदान सक्न अझै २ घण्टा लाग्ने अनुमान गरिएको छ ।


२०७९ बैशाख ३०, शुक्रबार २३:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय