जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ मा कांग्रेसको प्यानलै विजयी भएको छ।

वडाध्यक्षमा कांग्रेसका अशोककुमार महतो ५५२ मत ल्याएर विजयी भएका हुन्। उनी कांग्रेसबाट प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एककीकृत समाजवादीका रामअशिष महतोले ३९० मत मात्र ल्याए।

तेस्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका प्रमेश्वर महतोले ३३१ मतमा सिमित भए।

२०७९ जेष्ठ १, आईतवार ०९:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय