janakpur_update_nepalvani2

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
ताजा मत परिणाम अनुसार मनोजले २ हजार ६ सय ३६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका उम्मेदवारको मतगणना परिणाम:

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – २६३६  ( नयाँ अपडेट),
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – १०४९ ( नयाँ अपडेट),
बलराम महतो (आँप छाप) ६६२  ( नयाँ अपडेट),

मनोज चौधरी (लोसपा, साइकल)– ३११ ( नयाँ अपडेट आउन बाँकी),
लालकिशोर साह (जसपा, छाता)– २४५ ( नयाँ अपडेट आउन बाँकी)

उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम:

रूख (किशाेरी साह) – १८७६,
सुर्य (रूना झा ) – ९९६,
साईकल (रिता झा ) – ३४१,
निर्मलकुमार चौधरी (स्वतन्त्र) – ४७१

मतगणना अझै जारी छ् ।


२०७९ जेष्ठ २, सोमबार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय