अनिल कुमार साह / तिनकौरिया ।

धनुषाको विदेह नगरपालिका वडा नं. ७ मा एमालेको प्यानल सहित विजयी भएको छ ।

नेपाल कम्युनिष्ठ पार्टी एमालेबाट राजकिशोर सिंहले ४ सय ३० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका श्याम कुमार यादवले ४ सय ३ मत मात्र ल्याए ।

यसैगरी धनुषाको विदेह नगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेस प्यानल सहित विजयी भएको छ ।

वडाध्यक्षमा शम्भु नारायण साह ७ सय ७५ मत ल्याइ फराकिलो मतान्तरले प्यानल सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका राजकिशोर मण्डलले ४३९ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ ३, मंगलवार १२:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय