janakpur_update_nepalvani2

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
पछिल्लो मत परिणाम अनुसार मनोजले ४ हजार ४ सय ६६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका उम्मेदवारका मतगणना परिणाम:

मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)– ४४६६
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)– २०२३
मनोज चौधरी (लोसपा, साइकल)– १२९९
बलराम महतो (स्वतन्त्र, आँप)– १२२४

लालकिशोर साह (जसपा, छाता)–१२११
जानकीराम साह (स्वतन्त्र, लालटिन)–५८८
बिभा ठाकुर (तमलोपा, कलश)–४५५

उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:

किशोरी साह (कांग्रेस, रुख)–४५९३
रूना झा (एमाले, सूर्य)–३२७०
निर्मल कुमार चौधरी (आँप) – १४९६
रिताकुमारी मिश्र (लोसपा, साइकल)–१२७२

वडाध्यक्ष उम्मेदवारका मतगणना परिणाम:  :
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित
२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित
३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित

४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित
५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर विजयी
६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरी निर्वाचित

७. वडा नम्बर २४ को वडाध्यक्षमा एमालेका उपेन्द्र सहनी ११४४ मत प्राप्त गरी निर्वाचित
८. वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह ७०६ मत प्राप्त गरी निर्वाचित

२०७९ जेष्ठ ४, बुधबार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय