बर्दिबास : महोत्तरीको बर्दिबास – १० मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार मोक्तान १८ मतको फरकले विजयी भएका छन् ।

मोक्तान आलेले ९५८ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी मावोबादीका धनलाल श्रेष्‍ठले ९४० मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ३, ४, ५, ६, ७, ८,१०, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ । अब वडा नं. ९ को मत परिमाण मात्रै आउँ बाकि छ ।

२०७९ जेष्ठ ५, बिहीबार ०७:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय