जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
पछिल्लो मत परिणाम अनुसार मनोजले ६२९१ मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका उम्मेदवारका मतगणना परिणाम:
मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)–६२९१
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)–४१२३
मनोज चौधरी (लोसपा, साइकल)–२६४७
बलराम महतो (स्वतन्त्र, आँपं)–२१५३

लालकिशोर साह (जसपा, छाता)–१५५६
जानकीराम साह (स्वतन्त्र, लालटिन)–१०३२
अनिता देवी (जनमत पार्टी )- ६७१

उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:

किशोरी साह (कांग्रेस, रुख)–६९६६
रूना झा (एमाले, सूर्य)–४७०३
रिताकुमारी मिश्र (लोसपा, साइकल)–२७०८
निर्मल चौधरी (स्वतन्त्र, आँप)–२१११

janakpurdham_meyor and upmeyor

२०७९ जेष्ठ ६, शुक्रबार १०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय