जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
पछिल्लो मत परिणाम अनुसार मनोजले ७७०८ मत ल्याएर अग्रता कायम राखेका छन् ।
मेयर पदका उम्मेदवारका मतगणना परिणाम:
मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)–७७०८
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)–५२८०
मनोज चौधरी (लोसपा, साइकल)–२८९०
बलराम महतो (स्वतन्त्र, आँपं)–२४७२
लालकिशोर साह (जसपा, छाता)–१९९२
जानकीराम साह (स्वतन्त्र, लालटिन)–१२६६
अनित देवी (जनमत पार्टी)- ८६९
बिभा ठाकुर (तमलोपा, कलश)–८३३
उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:
किशोरी साह (कांग्रेस, रुख)–८९४३
रूना झा (एमाले, सूर्य)–६०१०
रिताकुमारी मिश्र (लोसपा, साइकल)–२८७३
निर्मल चौधरी (स्वतन्त्र, आँप)–२४५३