manoj_sah_nepalvani_janakpurdham

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर अग्रता बढाएका छन ।
पछिल्लो मत परिणाम अनुसार मनोजले ८४३६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका उम्मेदवारका मतगणना परिणाम:
मनोज कुमार साह (स्वतन्त्र, घण्टाघर)– ८४३६
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य)– ५८९५
मनोज चौधरी (लोसपा, साइकल)– ३०४०
बलराम महतो (स्वतन्त्र, आँपं)– २५७५

लालकिशोर साह (जसपा, छाता)–२३७३
जानकीराम साह (स्वतन्त्र, लालटिन)–१३६६
अनित देवी (जनमत पार्टी)- ८९७
बिभा ठाकुर (तमलोपा, कलश)– ८९२

उपमेयर पदका उम्मेदवारका मतगणना परिणाम:

किशोरी साह (कांग्रेस, रुख)–९४४५
रूना झा (एमाले, सूर्य)–६९०४
रिताकुमारी मिश्र (लोसपा, साइकल)–३०९५

निर्मल चौधरी (स्वतन्त्र, आँप)–२४९६
संतोषकुमार साह (जनमत पार्टी)- १०४८

 

janakpurdham1

२०७९ जेष्ठ ७, शनिबार १६:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय