काठमाडौं : नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।
आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्याएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।
यो पनि पढ्नुहोस् !
फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य