
bidyadevi_bhandari_nepalvani
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। उनले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
२०७९ जेष्ठ १०, मंगलवार १८:००मा प्रकाशित