काठमाडौं : सरकारले वृद्धभत्ता पाउने उमेरको घटाएको छ।

संसद्मा आव २०७९÷८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदै ६८ वर्ष बनाएको बताए ।

अहिले ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएका छन्। यस्तै, अर्थमन्त्री शर्माले उमेर पुगेपनि वृद्धभत्ता नलिने घोषणा गर्नेहरुलाई सम्मान गरिने पनि बताए।

२०७९ जेष्ठ १५, आईतवार १७:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय