काठमाडौं : सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

बजेटमार्फत राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

२०७९ जेष्ठ १५, आईतवार २०:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय