बर्दिवास : मधेश प्रदेश नेपाली सेनाका बहिनि पति बर्दिवासका नव निवार्चत मेयर संग भेटेका छन ।

विहिवार सपथ लिएर पदभार ग्रहण गरे पछि मधेश प्रदेशका बहिनि पति शिशिर चन्द्र केसीले मंगलवार बर्दिवासका मेयर प्रहलाद कुमार क्षेत्री संग मेयरकै कार्यकक्षमा आएर बभाई दिदै शुभकामना दिनु भएको हो ।

भेटमा क्षेत्रीले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।

बहिनि पति शिशिर चन्द्र केसीले मेयर क्षेत्रीलाई कार्यकालको सफलताको कामना गरेका छन् ।


२०७९ जेष्ठ १७, मंगलवार १९:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय