बर्दिबास : दोलखाबाट हराएकी नावालिकाहरु महोत्तरीको बर्दिबासमा फेला परेका छन् ।
दोलखाबाट हराएकी नावालिकाहरुलाई खोजतलासको क्रममा शनिबार बर्दिबास स्थित बजारमा प्रहरी गस्ती टोलिले फेला पारी निज नावालिकाहरुलाई निजहरुको अभिभावकको जिम्मा लगाईएको छ ।
थप विवरण आउन बाँकी…

२०७९ जेष्ठ २१, शनिबार १९:४६मा प्रकाशित



