
जनकपुरधाम : मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
आईतबार प्रदेशसभा सचिवालयमा प्रदेश प्रमुख हरि शंकर मिश्रले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्री परिषद्को निर्णयले शनिबार स्वीकृत गरेको थियो । आज प्रस्तुत नीति तथा कार्यक्रममाथि यही जेष्ठ २४ गत्तेदेखि छलफल हुने सभामुख सरोज कुमार यादवले जानकारी गराएका हुन ।
यस्तो छ नीति तथा कार्यक्रम !