
डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ
1. मधुमेहको रोगीले सकेसम्म नखाने वा स्वादको लागि मात्र खाने । यसमा क्यलोरी बढ़ी भएकोले मोटोपना बढ़ाउन सकछ । दुब्लो ब्यक्तिले तौल बढ़ाउन आप धेरै खान सक्नुहुँछ ।
2. आँपमा भिटामिन A, B,C र E प्रयाप्त मात्रामा पाइन्छ।
3. ऑपले छालालाई स्वस्थ बनाउनुका साथ Pimples बाट राहत दिलाउँछ।
4. यसमा Copper पनि प्रशस्त मात्रामा पाईन्छ, जसले RBC बनाउन मद्दत गछ र एनेमिया भएको बिरामीलाई फाइदाजनक हुन्छ ।
5. यसले Cholesterol घटाउन मद्दत गर्छ ।
6. यसले Insulin को स्तरलाई सन्तुलित राख्न मद्दत गर्छ।
7. यसले Heat stroke बाट बचाऊँछ।
8. यसमा फाइबर र एन्टिअक्सिडेण्ट पनि प्रशस्त पाइन्छ।