बर्दिबास : रोट्रयाक्ट क्लब अफ बर्दिवासको अध्यक्षमा बिजय पोखरेल चयन हुनुभएको छ ।
सन् २०२० साल देखि रोट्रयाक्ट क्लब बर्दिवासमा स्थापना भएको क्लबको तेस्रो अध्यक्षको रुपमा पाखरेल चयन हुनुभएको हो ।

पोखरेल विगत देखि नै समाजिक कार्यमा सकृय रुपमा लाग्दै आइरहेका छन ।

हाल उनले रोट्रयाक्ट क्लब अफ बर्दिवासको नेतृत्व सम्हालेका छन्, हरेक जुलाईमा यस क्लबको नेतृत्व परिवर्तन हुने गर्दछ र हरेक नेतृत्वको कार्यकाल १ बर्षको रहने गर्दछ।


२०७९ असार १८, शनिबार १४:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय