काठमाडौं : आगामी मंसिर ४ गतेको निर्वाचनमा उमेदवार मनोनयनपत्र दर्ता गर्दा नै अनुमानित खर्च गर्ने रकम र स्रोत खुलाउनुपर्ने भएको छ ।

निर्वाचन आयोगले आज जारी गरेको आचारसंहितामा उमेदवारले मनोनयन दर्ता नै खर्च र खर्चको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

यसैगरी सम्पत्ति विवरण पनि मनोनयन पत्रका साथ पेस गर्नुपर्नेछ ।

२०७९ भाद्र १४, मंगलवार ०९:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय