जनकपुरधाम :धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

२०७९ आश्विन १७, सोमबार ०७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय