जनकपुरधाम : जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिरमा बोकाबली प्रदान गर्न सुरु भएको छ । बोकाबलि प्रदान गर्नका लागि खसीबोका सहित श्रद्धालुहरु लामवद्व भइसकेका छन् ।

बोकाबलि प्रदान गर्नेहरुको लामो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष करिव १५ हजारको हाराहारीमा बोकाबलि प्रदान हुने गरेको छ । यहाँ प्रत्येक वर्ष अष्टमीको दिन साँझ बोकाबलि प्रदान हुन्छ । चढाउन आएका सम्पुर्ण बोकाबलि प्रदान नहोउन्जेल सम्म सोमवार अबेर राती सम्म बोकाबली प्रदान हुनेछ ।

२०७९ आश्विन १७, सोमबार २१:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय