काठमाडाैं : विजाय दशमीको महत्वपूर्ण दिन टीकाको पहिलो दिन मान्यजनहरुबाट टीका र जमरा थापिएर मनाइएको छ। नेपाली सेलेब्रिटीहरुल पनि परिवारसँग रमाइलो गरेर टीका र जमरा थापेका छन्।

अभिनेता मदनकृष्ण श्रेष्ठदेखि नायिका रेखा थापा, प्रियंका कार्की, अभिनेता भुवन केसी, दीपकराज गिरी, पुष्प खड्का, गायिका समीक्षा अधिकारी, रचना रिमाल, अस्मिता अधिकारीलगायतले दसैं टीकामा रमाइलोसँग मनाएका छन्। उनीहरुले टीका र जमरा लगाएको तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

हेरौं कस्तो रह्यो त सेलेब्रिटीको दसैं :

 

२०७९ आश्विन १९, बुधबार १९:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय