बर्दिबास : महोत्तरी क्षेत्र नं. १ (क)  बाट प्रदेश सभा सदस्यमा पिताम्बर महतोले मनोनयन दर्ता गराएका हुन्  ।

५ दलीय गठबन्धनका लोसपाबाट साझा उमेदवारका रुपमा महतोले मनोनयन दर्ता गराएका हुन्  ।

आईतवार दिउँसो बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।

बिगत देखि लोसपाबाट राजनिति गर्दै आएका महतो शिक्षित-युवा उम्मेदवार हुन् ।

pitambar mahato1

२०७९ आश्विन २३, आईतवार १९:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय