बर्दिबास : नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय सदस्यमा महोत्तरीबाट शंकर महतो र सरदा देवी थापा चयन भएका छन् ।

सोमबार धनुषाको ढल्केवरमा बसेको बैठकबाट महोत्तरीबाट दुवै जनालाई चयन गरेका छन् ।

चयन भएका दुबै जनालाई नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष राम अवतर यादवले सपथ ग्रहण गराएका छन् ।

२०७९ कार्तिक १४, सोमबार १८:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय