महोत्तरी : महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

उनी जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

ठाकुरले १६ हजार ३७५ मत ल्याएका थिए भने यादवले १४ हजार ३२५ मत पाएका छन् ।

२०७९ मंसिर ९, शुक्रबार २१:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय