
काठमाडौं : सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।
चौधरीले २३४९१ मत ल्याएउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७८७७ मत पाए।
चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन्। उनी यो क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए।