
बर्दिबास : महोत्तरी क्षेत्र नं १ (क) मा नेकपा एमालेका उम्मेदवार शारदा देवी थापा निर्वाचित भएकी छिन् ।
सतारुढ पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेपालका पिताम्बर महतो ७२० मतअन्तरले पराजित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय बर्दिबास अनुसार थापाले ले ८ हजार ३०४ मत प्राप्त गरी विजय हासिल गरेका छन् । पराजित भएका महतोले ७ हजार ५८४ मत ल्याएका छन् ।