काठमाडौँ : धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बनाएका छन्।

यो निवार्वचन क्षेत्रमा महासेठ र काँंग्रेसका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणामअनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन्। भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।


२०७९ मंसिर ११, आईतवार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय