
बुटवल । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।
दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् ।
प्युठानकी गिरी समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी हुन् ।
२०७९ फाल्गुन ३०, मंगलवार १३:०८मा प्रकाशित