माओवादी धारका दुई कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच एकता हुन लागेको हो ।

पार्टी एकताबारे जानकारीका लागि आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

२०७९ चैत्र १, बुधबार १८:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय