सांकेतिक तस्वीर

म’साज से’न्टरको नाममा धन्दा हुनु राजधानीका लागि नौलो होइन ।

म’साज र स्पामा हुने अ’श्लील क्रि’याकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमार्ने पनि होइन तर पनि यो धन्दा रोकिएको छैन । शु’क्रवारको एक साता लामो रिपो’र्टिङबाट खुल्यो– तेलमालिस त बहाना मात्र हो, मसा’जकर्ताको ध्ये’य अर्कैतिर छ ।

त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज से’न्टरमा हुने स्ख’लन । जतिसुकै अनुशा’सनमा राख्न खोजे पनि ग्रा’हकको मा’गका का’रण मसाज र स्पा’मा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ ।

अनिल या’दवले उप’त्यकाका मसाज से’न्टर र स्पा चहारेर तयार पारेको रिपोर्ट । म’साज केन्द्र प्र’वेश गर्दा थ’कित मुद्रामा छिरेको एउटा पु’रुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन, उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको हुन्छ ।

राजधानीका मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो । तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्रा’हक लोभ्याइरहेको हुन्छ के का’रणले ग्रा’हकको अनुहार दि’प्त हुन्छ शुक्रवारको एक साता लामो रिपो’र्टिङबाट खुल्यो म’साज र स्पाको आ’वरणमा त्यहाँ अ’श्लील क्रि’याकलापले पनि फड्को मारिरहेको छ ।

तेल मालिस त बहाना मात्रै रहेछ, त्यहाँ पाइने ‘अरुखाले’ सेवाले पनि ग्राहक पल्काइरहेको छ । के हो त्यस्तो सेवा ‘ह्याप्पी इन्डिङ त हो नि,’ छानीछानी मसाज सेन्टर र स्पा धाउने ठमेलका एक व्य’वसायी सागर श्रेष्ठ ९नाम परिवर्तन० ले भने, ‘अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि पूरै मसाज हुन्छ ।

पूरै भन्नाले माथिदेखि तलसम्म । लास्टमा हस्त मैथुन गरेर ग्रा’हकलाई ह्याप्पी बनाइदिन्छन् । त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्छ ।’ लोकेशन स् ला’जिम्पाट । शनिबार एक नियमित ग्रा’हकको सहयोगमा उनीसँगै ‘वेलकम पार्लर एन्ड स्पा’ भित्र पुगियो ।

नाम नै वेलकम । प्र’वेश गर्न नपाउँदै चार–पाँच जना यु’वतीको स’मूहले सामूहिक रुपमा स्वा’गत गरिहाल्यो, ‘नमस्ते सर, नमस्ते ।’ पानी पिउने हो सर रु’ स्वा’गतको सि’लसिला थप अघि बढ्यो । पानी पिइसकेपछि स’दाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने नि’र्णय गरे ।

यु’वतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे । बाहिर अन्य यु’वतीहरु ‘बर्थडे पार्टी’ मनाउने कुरा गरिरहेका थिए । ब’र्थडे सं’वादमा उत्साहित एक यु’वती भनिरहेकी थिइन्, ‘हामी सबै एउटा कोठामा बस्नुपर्छ, दिदीभिनाजुहरुलाई अ’र्कोमा बसाउनुपर्छ ।

अफिसको कुराचाहिँ केही पनि गर्नुहुँदैन ।’ वाइन कति किन्ने भन्ने विषयमा पनि उनीहरुको सल्लाह भइरहेको थियो तर उनीहरुको संवादले ‘दाल मेँ कुछ काला है’ भनेर अनुमान लाउन गा’ह्रो भएन । करिब एक घण्टाको मसाजपछि आएका ग्रा’हक मुस्कुराउँदै बाहिरिए । फेरि युवतीहरुले पानी अफर गरे ।

उनले पिए । कस्तो भयो त मसाज रु ‘बबाल नि १ ह्या’प्पी इन्डिङ नहुने कुरै थिएन,’ मन्द मुस्कानसहित उनी बोले । त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि पर्यो । ‘भित्र थप एक सय रुपैयाँ टिप्स पनि दिए,’ उनले सुनाए ।

२०७९ चैत्र २७, सोमबार २१:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय