बर्दिबास : सामाजिक संजालमा आलोचना बढेपछि २ दिन भित्र धारामा पानी आउने बर्दिबास नगरपालिका-९ का वडा अध्यक्ष घुरण महतोले बताएका छन् ।

गत वर्ष देखि संचालनमा आएका धारा केहि प्राविधिक गडबडी कारणले बन्द रहेको अधक्ष महतोले बताए ।

आंशिक रुपमा केहि काम बाँकी रहेको र  त्यो २ दिन भित्र सम्पन्न हुने अध्यक्ष  महतोले बताए ।

बढ्दो गर्मी उक्त ठाउँमा रहेको इनारहरुमा पानी सुख्दै गैरहेको छ ।

 

२०८० बैशाख १, शुक्रबार २२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय