काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ राष्ट्रिय सभामा शुक्रबार दिने भएका छन्।

संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।

राष्ट्रिय सभा बैठक शुक्रबार बिहान ११ः३१ मिनेटमा बस्ने छ।

२०८० जेष्ठ २५, बिहीबार २१:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय