कठमाडौं : आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजको दिक्षान्त समारोह बिहिबार होटल याक एण्ड यती काठमाडौंमा सम्पन्न भएको हो ।

सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधिहरु र अविभावकहरुको उपस्थितिमा सम्पन्न उक्त दिक्षान्त समारोहमा बीबीए विजनेश एण्ड म्यानेजमेन्ट, बीएचएम र बीएससी आइटी (सीएसई) उर्तिण ३६७ जना विद्यार्थी दिक्षित भएका छन् ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज सञ्चालन गरिरहेको छ ।

 

 

२०८० असार १७, आईतवार १२:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय