
सर्लाही : सर्लाहीको गोडैतामा न पा स्थित मुस्लिमहरुको मोहरम दाहा पर्व मनाउने क्रममा साझ दुई समुदायबीच विवाद हुँदा स्थिति तनावग्रस्त बनेको छ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले क्यौ राउण्ड आशु ग्यास प्रहार गरेको छ भने अहिले अवस्था तनाव पूर्ण रहेको छ ।
ढुंगा हनाहान हुँदा दुवै तर्फ घाईते भएका छ्न ।
घाइते सबैलाई प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको प्रहरीले बताए ।