
सर्लाही: सर्लाहीको हरिपुर न पा ८ हरिपुर स्थित नहरको पुलमा खेल्ने क्रममा शुक्रबार बेलुका देखि हराएको बालक शनिबार करिब १२ बजे तिर हरिपुर न पा ४ हरैया स्थित मृत अबस्थामा फेला पारिएको छ । मृतक बालक र गोडैताका बालिका दुबै जनाको सब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएका छन ।