
सर्लाही : सर्लाहीको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत इश्वरपुर न.पा.-५ फुलजोर स्थित धर्मशालामा एक जना मृत फेला परेको हो ।
मंगलबार साझ पहिचान खुल्न नसकेको अन्दाजी ६५-७० वर्षको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शवलाइ पोस्टमार्टमकालागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । साथै मृतकको पहिचान खुलाउने काम भइरहेको छ ।