जनकपुरधाम : आज देखि ग्रीन स्पेस नेपालद्वारा हरित बिधालय अभियान सुरु गरिएको छ ।

उक्त हरितअभियान अन्तर्गत आज दुई वटा बिधालय श्री जानकी माध्यमिक विद्यालय वडा नं. ९ र श्री राम जानकी माध्यमिक विद्यालय वडा नं.७) मा इको कल्व गठन गरिएको छ ।

पहिलो चरणमा जनकपुरधामका परिक्रमा सडक रिंग रोड भित्र रहेका समामुदायीक माध्यमिक विद्यालयहरुमा ईको कल्व गठन गरिने छ ।

विधालयका बालबालीकाहरुलाई वातावरण सम्बन्धी वर्तमान र भविष्यका समस्या सङ्ग जुधन क्षमाता अवृधी गर्न उधेश्यका साथ ईको कल्ब गठन गरिएको छ ।

 

२०८० आश्विन ८, सोमबार १८:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय