काठमाडौं : दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सोमबार बिहानैबाट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल क्षेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो।

२०८० आश्विन २७, शनिबार १६:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय