सभामुख मण्डल स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका विधेयक २०८१ प्रमाणित गर्दै । साथमा प्रदेशसभाका निमित्त सचिव विपिन कुमार ठाकुर

(तस्बिर : नेपालवाणी डटकम / काठमाण्डौं ।)

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ प्रमाणित गराउँलदै प्रदेशसभाका निमित्ति सचिव विपिन ठाकुर । सभामुख मण्डलले प्रमाणित गरिसकेपछि प्रमाणीकरणका लागि प्रदेशप्रमुख समक्ष पठाइ प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भइसकेपछि विधेयक ऐनको रुपमा प्रचलनमा आउँछ ।

 

२०८१ भाद्र ७, शुक्रबार २२:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय