![](https://nepalvani.com/wp-content/uploads/2025/02/IMG_0257.jpg)
बर्दिबास ३ फागुन ।
प्रेस चाैतारी नेपाल महाेत्तरीकाे अध्यक्षमा रामनारायण महताे सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।
चाैतारीकाे आज बर्दिबासमा सम्पन्न दाेस्राे जिल्ला अधिवेसनले महताेकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएकाे हाे । समितिमा रिता लामा र रुपेश यादव उपाध्यक्ष, अमृतकुमार महताे सचिब, मनिषा श्रेष्ठ र अनिलकुमार यादव एबं रामबाबु यादव काेषाध्यक्ष छानिनु भएकाे छ ।
अधिवेसनकाे मधेश सरकारका भाैतिक पूर्वाधार मन्त्री सराेजकुमार यादवले उद्घाटन गर्नुभएकाे हाे ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा समितिका संयाेजक तथा चाैतारीका केन्द्रीय सदस्य केसी लामिछानेले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।
अधिवेशन चाैतारी महाेत्तरीका निवर्तमान अध्यक्ष नविन मिश्र प्रियदर्शीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
![](https://nepalvani.com/wp-content/uploads/2025/02/IMG_20250215_131130.jpg)
२०८१ फाल्गुन ३, शनिबार २१:५१मा प्रकाशित