सर्लाही : सर्लाही चक्रघट्टा गाउँपालिका बडा नम्बर २, बेल्ही स्थित भारतीय नम्बर प्लेटको स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटनामा परि गम्भीर घाइते भएका सोही टोल बेल्हिका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइते पस्चत चालकलाइ प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो।


२०८१ फाल्गुन १९, सोमबार २१:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय