नेपालवाणी डटकम
जनकपुरधाम, चैत्र ।


नेपाल राष्ट्र बैंकले शुक्रवार वित्तीय चेतना अभिबृद्धि कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंक सहित अन्य जनकपुरधाममा क्रियाशिल रहेका बैंक तथा बैंकका विभिन्न शाखाहरुको संयुक्त प्रयासबाट वित्तीय चेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।


बैंकहरुले सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुको सूचीमध्ये चैत्त महिनाका लागि तय भएको कार्यक्रमहरुका रुपमा वित्तीय चेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नगरको विभिन्न भागमा परिक्रमा गरिएको छ ।


२०८१ चैत्र ९, शनिबार १२:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु