
मलंगवा : सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर ९ स्थित ओम पेट्रोल पम्प नजिक नालामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।
भर्खरै जन्मेको शिशुला नालामा देखे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए उक्त शिशु कस्को छ ।भन्ने अहिलेसम्म थाहा भएको छैन ।
शिशुको शवलाइ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना बारे थप अनुशासन भइ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपेन्द्र परियार थारुले बताए ।
प्रहरीको भनाइ अनुसार अबैध सम्बन्ध बाट जन्मेको कारण उक्त छोरको शिशुलाई फालिएको हुनसक्छ ।
शिशु फाल्नेको खोजी कार्य हुँदै छ।