काठमाडौं : शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

२०७७ जेष्ठ ९, शुक्रबार २०:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय