जनकपुरधाम । प्रदेश २ मा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को समाजिक विकास मन्त्रालयका अनुसार सोमबार धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ गाउपालिका १२ जना पुरुष संक्रमित भएका छन् । काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार सिरहाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनमा रहेका ५ जनापुरुष संक्रमित देखिएका हुन् ।

धनुषाको धनौजी शंकर मावि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन् । त्यसैगरी महोत्तरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुष संक्रमित भएका छन् ।

सर्लाही जिल्लाको जनता मावि अगरवा क्वारेन्टाइनमा 

२०७७ जेष्ठ १९, सोमबार १५:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय