काठमाडौं : गण्डकी प्रदेशमा सोमबार बिहान थप २० जनामा कोरोना पुष्टि भएको छ।

स्याङ्जा र नवलपरासी -(बर्दघाट सुस्ता पूर्वं)का २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश रामघाट पोखराले जनाएको छ ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये दुई जना स्याङ्जाका महिला रहेका छन भने अन्य सबै पुरुष हुन् ।

२०७७ असार ८, सोमबार ०७:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय