काठमाडौ : नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् ।

कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ ।

देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ६ हजार १ सय ४३ घर फर्केका छन् ।

२०७७ असार १९, शुक्रबार १६:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय