![](https://nepalvani.com/wp-content/uploads/2020/05/covid_corona_test-nepalvani.jpg)
काठमाडौ : नेपालमा आज कोरोना भाइरसका ७ सय ४० जना संक्रमित थपिएका छन् ।
कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ ।
देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ६ हजार १ सय ४३ घर फर्केका छन् ।