काठमाडौं : आज ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या साँढे १५ हजार नाघेको छ ।

यसको औपचारिक जानकारी सवा चार बजे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् दिनेछ । यसअघि हिजो कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको थियो । हिजो कुल ७ सय ४० नयाँ संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च संख्या हो ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।

२०७७ असार २०, शनिबार १५:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय